धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रदेशको बिकासका लागि सरकार र  निजी क्षेत्र मिलेर अघि बढ्नु  पर्छ : मुख्यमन्त्री शाह

प्रदेशको बिकासका लागि सरकार र  निजी क्षेत्र मिलेर अघि बढ्नु  पर्छ : मुख्यमन्त्री शाह

धनगढी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदुरपश्चिमको बिकासका लागि सरकार निजी क्षेत्र मिले अघि बढ्नु पर्ने बताएका छन्

प्रदेशका साझा मुद्धामा साझा लबिङ गर्नु पर्छ   प्रधानमन्त्रको चीन भ्रमणका क्रममा सुदुरपश्मिका मुद्धा पनि एजेण्डामा समावेश गर्न लबिङका लागि उद्योगी व्यापारी पर्यटन व्यवसायीको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले भने – ‘सरकार आफ्नो तर्फबाट प्रदेशको बिकासका लागि गरिरहेको निजी क्षेत्रले पनि सरकारसँग मिलेर मुद्धा अघि बढाउनु पर्छ

प्रधानमन्त्री परराष्ट्र मन्त्रीसँगका पटक पटकका भेटमा आफुले सुदुरपश्चिमबाट चीन जोड्ने बाटो  सुदुरपश्चिमका आयोजना एजेण्डका रुपमा समेट्न आग्रह गरेको मुख्यमन्त्री शाहले बताए डोटीसम्मको ट्रयाक पुरा खुल्न लागिसकेको बझाङको उत्तरमा पनि खुल्न लागिरहेकोले सेती लाकमार्गलाई चाइना बोर्डरसम्म निर्माणका लागि अघि बढाउन आफुले आग्रह गरेको मुख्यमन्त्री शाहले बताए

सुदुरपश्चिमको बिकासका लागि साझा धारणा निर्माण पनि अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भनेभीमदत्त राजमार्गको बिकल्पको रुपमा अहिले पाँच  मार्गहरु निर्माण भैरहेका छन् तर निर्माण सुस्त तिनीहरुको पनि प्राथमिकरण गरे निर्माण कार्य तिब्र बनाइनु पर्दछ

 व्यवसायीहरुले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सुदुरपश्चिमको चीनसँगको उरै नाका खोल्नका लागि पहल गर्न ज्ञापनपत्रमा माग गरिएको रेशम मार्गको मुख्य मुख्य शाखाको रुपमा रहेको यो नाका मार्फत करिब एक बर्षदेखि व्यापारिक धार्मिक गतिबिधि हुदै आएकोमा कोरोनापछि  चीनले यो नाका बन्द गरेको नाका बन्द हुदा यस क्षेत्रका  परम्परागत व्यापारिक, धार्मिक तथा सीमावर्ती क्षेत्रका वासिन्दाका  दैनिक गतिविधि पारस्परिक सम्वन्धहरु प्रभावित भैरहेको ज्ञापन पत्रमा उल्लेख

भदौ १६ मा धनगढीमा भएको  उद्योग, पर्यटन तथा होटल व्यवसायीहरुको बैठकले चीन सँगको नाकार खोलाउन आग्रह गर्ने निर्णय गरेको थियो

 सो अवसरमा नाटा सुदुरपश्चिम प्रदेश संघका अध्यक्ष पदम बहादुर सिंहले चीनसँगको सहज नाका भएको जनस्तरमा सम्वन्ध भएकोले यो खुलाउन प्रदेश सरकारले नै पहल गर्नु पर्ने बताए

 नाटा सुदुरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्टले   लामो समयदेखि खुला रहेको नाका फेरि खुलेमा चीनसँगको सम्वन्ध सहज हुने भएकोले खुलाउन प्रदेश सरकारको पहल आवश्यक रहेको बताए ।्

 नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघनाटा सुदुरपश्चिमहोटल व्यवसायी महासँघनेपाल पत्रकार महासंघ सुदुरपश्चिम समिति पत्रकार महासंघ कैलालीले ज्ञापन पत्र बुझाएका हुन्