धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बालबालिका सम्वन्धी  ऐनको समीक्षात्मक प्रतिवेदन सामाजिक समितिलाई हस्तान्तरण

बालबालिका सम्वन्धी  ऐनको समीक्षात्मक प्रतिवेदन सामाजिक समितिलाई हस्तान्तरण

धनगढी खप्तड रिसर्च एण्ड डेभलेपमेन्ट सेन्टर प्रा.लिले सुदुरपश्चिम प्रदेशको बालबालिका सम्वन्धी  ऐन २०७७ को समीक्षात्मक प्रतिवेदन प्रदेश सभाको सामाजिक समितिलाई बुझाएको

 सामाजिक बिकास मन्त्री झपट साउदको सहभागितामा खप्तड रिसर्च एउढठ डेभलपमेन्ट सेन्टरले प्रतिवेदन  सामाजिक समितिलाई बिहीवार बुझाएको हो

  युएनडीपीको संसद सहयोग परियोजनाकोे सहयोगमा तीन चरणका अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा बिज्ञको राय सहितको प्रतिवेदन खप्तड रिसर्च सेन्टरले बुझाएको हो

 प्रतिवेदनमा प्रदेशको बिशिष्ट आवश्यकताका आधारमा बालबालिकाको अधिकार संरक्षणका लागि बिशेष व्यवस्था गर्नु पर्ने, बालगृहको नियमित अनुगमन गर्नु पर्ने, बालबालिकाको सर्वोत्तम हितका लागि  मौलिक हकको कार्यान्वयनका लागि बिशेष व्यवस्था गर्नु पर्ने सुझाव रहेको खप्तड रिसर्च सेन्टरका  प्रवनध निर्देशक झंकर कुवरले बताए

कुवरका अनुसार प्रतिवेदनमा ऐनले व्यवस्था गरेको समितिको गठन गरेर क्रियाशील गराउनु पर्ने आवश्यकता समेत औल्याएको

सो अवसरमा सामाजिक बिकास मन्त्री झपट साउदले प्रतिवेदनको अध्ययन गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे मन्त्री साउदले समिति गठनको प्रयास गर्ने समेत बताए

 सामाजिक समितिका सभापति हिरा सार्कीले समितिले प्रतिवेदनको अध्ययन गरेर कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने बताए

 समितिका सदस्य धर्मराज पाठकले  बिषयत मन्त्रालयले कानुनको समीक्षा गर्नु पर्ने कानुनले सिर्जना गरेको दायित्वका आधारमा बजेट बिनियोजन गर्नु पर्ने बताए  

खप्तड रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले संसद सहयोय परियोजनाको सहयोगमा