धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

धनगढी उपमहानरपालिका बिरुद्धको मुद्धा फिर्ता लिने, सडक चौडा गर्ने चोपडाको घोषणा

धनगढी उपमहानरपालिका बिरुद्धको मुद्धा फिर्ता लिने, सडक चौडा गर्ने चोपडाको घोषणा

धनगढी धनगढी उपमहानगपालिकाको सडक क्षेत्र खाली गर्ने सुचना बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेका हिक्मत सिंह चोपडाले मुद्धा फिर्ता लिने घोषणा गरेका छन् सोमवार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर चोपडाले सडक विस्तारको कामलाई सहयोग गर्ने भन्दै मुद्धा  फिर्ता लिने घोषणा गरेका हुन्

धनगढी उपमहानगरपालिका वडा नम्बर को पुरानो भन्सार सडक निर्माण गर्न सडक क्षेत्राधिकार छोड्न स्थानीय चोपडा सहमत भएका छन्

धनगढी उपमहानगरपालिकाले सडक निर्माण गर्न क्षेत्राधिकार खाली गर्ने सूचना प्रकाशित गरेपछि सो सडकमा घर भएका चोपडासहित तीन जनाले मुआब्जा दिनुपर्ने भन्दै उच्च अदालतमा मुद्धा दर्ता गरेका थिए