धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

मन्जुश्री फाइनान्सको  सिइओमा टीकापुरका तिमिल्सिना नियुक्त

मन्जुश्री फाइनान्सको  सिइओमा टीकापुरका तिमिल्सिना नियुक्त
तेजराज तिमिल्सिना निमित्त प्रमुख कार्यकारी अधिकृत मञ्जुश्री फाईनान्स

धनगढी  मञ्जुश्री फाईनान्सको निमित्त प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) मा कैलालीको टीकापुर नगरपालिकाका तेजराज तिमिल्सिना नियुक्त भएका छन् कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो

ग्रामीण बिकास बैंकबाट बैकिङ क्षेत्रमा काम शुरु गरेका तिमिल्सिनासँग दुई दशक भन्दा बढी समयको माइक्रोफाइनान्स, फाइनान्स, बिकास बैंक वाणिज्य बैंकमा काम गरेको अनुभव

तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन्