धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा

काठमाडौं सरकारले आगामी आर्थिक वर्ष -आव_ मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन्

उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् प्राकृतिक प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन्