धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

१ सय ९७ को परिक्षण, १ जनामा कोरोना संक्रमण

१ सय ९७ को परिक्षण, १ जनामा कोरोना  संक्रमण

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालाबाट जनामा कोरोना संक्रमण पुष्टी भएको

 सेती अस्पताल धनगढीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा सय ९७ जनाको स्वाव परिक्षण गरीएको मा गौरिगंगा नगरपालिका का जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो