धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

सुदूरपश्चिममा थपिए ३२ कोरोना संक्रमित

सुदूरपश्चिममा थपिए ३२ कोरोना संक्रमित

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा देशका विभिन्न प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा सुदूरपशिचमका ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको

 स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको नियमित प्रेस ब्रिफिङ अनुसार पछिल्लो २४ घण्टाको अवधीमा कैलालीमा , कञ्चनपुरका २०, बझाङका डोटीका जनामा कोरोना संक्रमण पुष्टी भएको हो

 मन्त्रालयका अनुसार त्रिभुवन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका जना, डडेलधुरा अस्पतालको प्रयोगशालामा डोटीका जना तथा सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका , बझाङका कञ्चनपुरका २० जनामा संक्रमण पुष्टी भएको

 यो संगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या हजार सय २७ पुगेको