धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

नेपालमा ७० प्रतिशत बढी कोरोना संक्रमित डिस्चार्ज

नेपालमा ७० प्रतिशत बढी कोरोना संक्रमित डिस्चार्ज

धनगढी

 नेपालमा ७० प्रतिशत बढी कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्केका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा १२ हजार सय ४० जना कोरोना भाइरसबाट मुक्त भएका छन् जुन संख्यो ७० दशमलव ३९ प्रतिशत हो

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमा अनुसार हाल सम्म प्रदेश बाट सय ६०, प्रदेश बाट हजार सय ४०, बागमतीबाट सय ५८, गण्डकीबाट एक हजार ९५, प्रदेश बाट तीन हजार सय ६८, कर्णालीबाट एक हजार सय ८३ सुदूरपश्चिम प्रदेशबाट दुई हजार सय ३३ जनाले कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन्

 प्रवक्ता गौतमका अनुसार बिहीबार देशका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसनमा सक्रिय संक्रमितको संख्या पाँच हजार सय ५८ रहेको छ । आइसोलेसनमा रहने विरामीहरुमा प्रदेश मा सय २४, प्रदेश मा एक हजार सय ९७, बागमती प्रदेशमा सय २७, गण्डकी प्रदेशमा सय २४, प्रदेश मा सय ४४, कर्णालीमा प्रदेशमा सय सुदूरपश्चिम प्रदेशमा एक हजार सय ३८ जना रहेका प्रबक्ता गौतमले बताए