धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीमा पछिल्लो २४ घण्टाको अवधीमा थप जनामा कोरोना संक्रमण पुष्टी भएको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका थप जनामा कोरोना पुष्टि भएको हो

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार टीकापुर नगरपालिका का तीन पुरुष, वडा नम्वर का दुई पुरुष वडा नम्वर का एक पुरुषमा कोरोना पुष्टि भएको यस्तै जानकी गाउँपालिका का ३० बर्षीय महिला १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको कोरोना परीक्षण गरिएको थियो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ८५ पुगेको