धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

धनगढी

 आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरका एक जना अधबैसे पुरुषलाई प्रहरीले पक्राउ गगरेको

 आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलौरि नगरपालिका का ४४ बर्षे वर्षे व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका व्यक्ति मथी मुद्धा दर्ता भइसकेको बताए

 आफन्तको गुनासको आधारमा ती व्यक्ति बिहीबार राती पक्राउ परेका थए घटनाको बारेमा थप छानविन भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए


ट्रेन्डिङ