धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

३६० जनाको कोरोना परीक्षणमा एक जना पोजेटिभ

३६० जनाको कोरोना परीक्षणमा एक जना पोजेटिभ

धनगढी

  धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको छ ।

  सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेश बिज्ञप्ती अनुसार २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिज्ञप्ती अनुसार शनिवार संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १७ बर्षीय युवक रहेका छन् ।