धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

१० बर्ष देखी धनगढीमा बस्दै आएका भारतीय नागरिक मृत फेला

धनगढी

 बिगत १० बर्ष देखी धनगढीमा बस्दै आएका भारतीय नागरिक सेतोपुल नजिकै मृत फेला परेका छन्

 अन्दाजी ४० बर्ष पुरुष सडकमै बस्ने अरुबाट मागेरै खाने गुजरा गर्दै आएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए उनि आज बिहान मृत भेटिएका हुन्