धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

मोहना नदीमा बेपत्ता दुई किशोरको शब भेटियो

धनगढी

मोहना नदीमा पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका धनगढीका दुई किशोरको शव मंगलबार विहान फेला परेको

धनगढी उपमहानगरपालिका१३ श्रीलङ्कास्थित मोहना नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी १२ वर्षीय अरुण चौधरीको शव भेटिए हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार दुवै जनाको शव डेढ किलोमिटर फरक दुरीमा भेटिएको हो

उनीहरुको शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भईरहेको किशोर वेपत्ता भएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका स्थानीयले उनीहरुको खोजी कार्य जारी राखेका थिए