धनगढी पोष्ट
बिहिबार, १५ जेठ २०८२ मा प्रकाशित
कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सँचालनमा ल्याइने भएको छ । ।
अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०८२।२०८३ को बजेट प्रस्तुत गर्दै कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
शहीद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सँचालन सम्वन्धी बिधेयक संसदले पारित गरिसकेको छ । गेटामा पुर्वाधार समेत बनिसकेका छन् ।
मन्त्री पौडेले डडेल्धुरामा निर्माणाधीन मेडिकल कलेजको लागि बजेट विनियोजन गरिएको समेत बताए ।