धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण दुई घण्टा स¥यो

सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण दुई घण्टा स¥यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सारिएको छ । आगामी आर्थिक वर्षका लागि आइतबार साँझ ५ बजेट बजेट भाषण हुने भनिएको प्रदेश सरकारको बजेट साँझ ७ बजेलाई सारिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार बजेट माथिको तयार नपुगेकाले साँझ ७ बजेका लागि सारिएको छ ।