धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

कोरोना बढेपछि बर्दियामा ५ दिन निषेधाज्ञाको घोषणा

गुलरिया, २४ साउन

  जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले आउँदो साउन २५ गतेदेखि दिनका लागि निषेधाज्ञाको घोषणा गरेको

   केन्द्रका संयोजक एवम बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको संयोजकत्वमा बसेको आपत्कालिन बैठकले साउन २९ गतेसम्म  जिल्लाभर पूर्ण रुपले निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो

    बिहान बजेदेखि साउन २९ गते मध्यराति १२ बजेसम्म दिनका लागि निषेधाज्ञा  गर्ने निर्णय गरेको

 निषेधाज्ञाको अवधिमा औषधी उपचार खाद्यबस्तुको खरिद बाहेकका काममा ननिस्कन जिल्ला प्रशासन कार्यालय बर्दियाले बिज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको लकडाउनको अवधिमा अनुमतिप्राप्त सवारी साधन, झण्डावाद सवारी साधन, कुटनीतिक प्लेटका सवार साधन, मालबाहक सवारी साधन, स्वास्थ्ष्कर्मी सुरक्षाकर्मीले प्रयोग  गर्ने बाहेकका सवारी साधन संचालनमा पुर्ण रोक लगाउने निर्णय बैठकले गरेको  

  भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार बर्दियाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो    योसँगै बर्दियामा अहिलेसम्म सय ४८ जनामा कोरोना पुष्टि भएको