धनगढी पोष्ट सोमबार, ०४ फागुन २०८२   February 16, 2026

लायन्स क्लब समृद्धिद्धारा मास्क बितरण

लायन्स क्लब समृद्धिद्धारा मास्क बितरण

धनगढी

  लायन्स क्लब  अफ धनगढी समृद्धिले कोरोना बिरुद्ध सचेतना बृद्धि गर्न मास्क बितरण गरेको मास्क नलगाएर धनगढी बजारमा हिडिरहेका व्यक्तिहरुलाई लायन्स क्लबले मास्क बितरण गरेको हो

कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको भए पनि मास्क बिना पनि बजारमा हिडडुल गर्नेको संख्या ठुलो भएकोले कोरोनाको जोखिम कम  गर्न मास्क बितरण गरिएको लायन्स क्लब धनगढी समृद्धिकी अध्यक्ष गोमा अधिकारीले बताइन्

 ‘अझै पनि मास्न नलगाएर नै हिड्ने क्रम कम भएको छैन अध्यक्ष अधिकारीले भनिन्धेरै जना सचेतनाको अभावमा मास्क बिना नै हिडिरहेकोले मास्कको आवश्यकता सम्झाएर मास्क पनि दिएका हौं  

   लायन्स क्लब  समृद्धिले धनगढी एलनएचौकमा मास्न नलगाएर ओहोरदोहार गरिरहेकाहरुलाई मास्क बितरण गरेको हो ।