धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

ऐश्वर्य क्याम्पसका प्रमुख भट्ट स्कुल अफ डेमोक्रेसीको सुदुरपश्चिम संयोजमा नियुक्त

ऐश्वर्य क्याम्पसका प्रमुख भट्ट स्कुल अफ डेमोक्रेसीको  सुदुरपश्चिम संयोजमा नियुक्त

धनगढी

 स्कुल अफ डेमोक्रेसीको सुदुरपश्चिम संयोजकमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख र्धादेव भट्ट   नियुक्त भएका छन्

  स्कुल अफ डेमोक्रेसीले लोकतन्त्र मानव अधिकारका क्षेत्रमा बहस संचालन गर्दे आएको

  सुदुरपश्चिम संयोजकमा नियुक्त भट्ट  पब्ल्कि क्याम्पस प्राध्यापक संघका केन्द्रिय सदस्य नागरिक समाज कैलालीका पुर्व अध्यक्ष समेत हुन्