धनगढी पोष्ट सोमबार, २७ असोज २०८३   October 12, 2026

कजरिया टायल्सको खरिदमा भट्टले  पाएर सरप्राइज गिफट

कजरयिा रमेश टायल्स लिमिटेडले ग्राहक बर्गका लागि संचालन गरेको गृह प्रवेश योजना अन्तर्गत भट्टले सरप्राइज गिफट पाएका हुन् ।

कजरिया टायल्सको खरिदमा भट्टले  पाएर सरप्राइज गिफट

राठी इन्टर प्राइजेज धनगढीबाट कजरिया टाइल्स खरिद गर्ने नारायण भट्टले  सरप्राइज गिफट पाएका छन् । कजरयिा रमेश टायल्स लिमिटेडले ग्राहक बर्गका लागि संचालन गरेको गृह प्रवेश योजना अन्तर्गत भट्टले सरप्राइज गिफट पाएका हुन् ।

राठी इन्टरप्राइजेजका निर्देशक सुरेन्द्र राठीले भट्टलाई Boat ear Buds प्रदान गरेका छन् ।

असोज १५ देखि कार्तिक १५ सम्म सञ्चालन गरिएको गृह प्रवेश योजना अन्तर्गत धनगढी ३  भट्टले मोबाइल फोनबाट स्क्यान गरेर राठी इन्टरप्राइजेजबटा टायल्स खरिद गरेका थिए ।

राठी इन्टर प्राइजेज  कजरयिा टायल्सको सुदुरपश्चिमको बितरक हो ।