धनगढी पोष्ट शुक्रबार, ०१ कार्तिक २०८३   October 16, 2026

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले ३ लाख ६० हजार सहयोग गर्ने

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले ३ लाख ६० हजार सहयोग गर्ने

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढी प्रभावितलाई मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेका हुन्।

उक्त सहयोग रकम जम्मा रु. ३,६०,८३३/- (अक्षरेपी तीन लाख साठी हजार आठ सय तेत्तीस रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा


ट्रेन्डिङ