धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

आफ्नै घरमा डेरामा बस्ने महिलालाई जबरजस्ती करणीको मुद्धाका फरार अभियुक्त पक्राउ

आफ्नै घरमा डेरामा बस्ने महिलालाई जबरजस्ती करणीको मुद्धाका फरार अभियुक्त पक्राउ

धनगढी                           

  आफ्नै घरमा डेरामा बस्ने महिलालाई जबरजस्ती करणीको मुद्धाका  फरार अभियुक्त धनगढी उपमहानगरपालिका वडा नम्बर का श्रीराम रानालाई शनिबार प्रहीले पक्राउ गरेको  

   रानालाई धनगगढीको वाड नम्बर बाट नै पक्रार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

 रानाले गत असारमा आफ्नै घरमा डेरामा बस्ने महिलालाई उनका श्रीमान घर बाहिर गएको अवस्थामा गत असार २४ गते धाक धम्की दिई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले जिल्ला अदालत कैलालीमा  जबरजस्ती करणीको मुद्धा दर्ता गरेको

 मुद्धा दर्ता भएदेखि नै राना फरार रहेको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रानालाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरि अनुसन्धान भैरहेको