धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

डोटीको परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि

डोटीको परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि

धनगढी

मंगलबार डोटी अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७७ नमुना मध्य ३१ जनामा संक्रमण पुष्टि भएको ल्याव ईन्चार्ज शौरभ श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 बिज्ञप्ती अनुसार डोटीको सुल्लेखका २१ जना पुरुष,केआईसिंह गाउँपालिका ४ का एक पुरुष, शिखर १ का २ जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।

  यसैगरी बान्नीगडी जयगडीका ३ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।


ट्रेन्डिङ