धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

दार्चुलामा १ प्रहरीमा कोरोना संक्रमण

धनगढी

जिल्ला प्रहरी कार्यालय  दार्चुलाका एक प्रहरीमा कोरोना संक्रमण भएको

डडेल्धुरा अस्पतालमा बिहीवार गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालयका जनामा कोरोना संक्रमण पुष्टि  भएको हो

  शय ४४ जनाको स्वाब परिक्षण गरिएकोमा दार्चुला जिल्ला प्रहरी कार्यालयका जना सहित जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको

तीन दिनअघि समेत दार्चुलाका जना प्रहरीमा कोरोना संक्रमण भएको थियो