धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

पहिलो पटक चालु भन्दा पुजीगत खर्च बढी

पूजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार बजेट राखिएको छ जुन सम्पूर्ण बजेटको ५० दशमलब २ प्रतिशत हो ।

धनगढी

  बजेटमा पहिलोपटक पूजीगत तर्फ चालू भन्दा बढी बजेट बिनियोजन गरिएको कोभिड १९ को महामारीका कारण कार्यान्वयन गर्न सकिनेमा आंशका रहेकै बेला पूजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार बजेट राखिएको जुन सम्पूर्ण बजेटको ५० दशमलब प्रतिशत हो

   चालू तर्फ १४ अर्ब १८ करोड  ७८  लाख ६० हजार राखिएको चालू तर्फको बजेटको अंश ४२ दशमलब प्रतिशत रहेको

   अन्तर सरकारी बित्त ब्यवस्थापन तर्फ अर्ब १३ करोड बित्तिय ब्यवस्था तर्फ ३० करोड रहने प्रस्ताव बजेट भाषणमा गरिएको