धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026
सुदुरपश्चिम प्रदेशको आव २०७७।२०७८ को ३३ अर्बको बजेट

विद्यालय पुर्वाधार विकास तर्फ दोब्बर बजेट

आगामी आर्थिक बर्षका लागि भने प्रदेश सरकारले सो बजेट बढाउँदै १ अरब १७ करोड ५० लाख पु¥याएको छ ।

 धनगढी

   प्रदेश सरकारले लगानी गर्न नै नपाउने क्षेत्र रहेको माध्यमिक विद्यालयका पूर्वाधार निर्माण तर्फ आगामी आर्थिक बर्षको बजेट दोब्बरले बढेको छ ।

  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि दुई कोठे र चार कोठे गरी विद्यालय भवनमा ५२ करोड ५ लाख विनियोजन गरेको थियो । आगामी आर्थिक बर्षका लागि भने प्रदेश सरकारले सो बजेट बढाउँदै १ अरब १७ करोड ५० लाख पु¥याएको छ ।


ट्रेन्डिङ