धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढी

  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

  धनगढी उपमहानगरपालिका २ का ६८ बर्षिय एक पुरुषको सेती प्रादेशीक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 संक्रमण पुष्टि भएपछि घरमै बसेका ति संक्रमितको मंगलबार अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  सेती प्रादेशीक अस्पतालले जनाएको छ ।

 उनको शव नेपाली सेनाले आज व्यवस्थापन गर्नेछ । यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।