धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

डडेल्धुराको परिक्षणमा दार्चुलाका थप ५० जनामा कोरोना पुष्टि

डडेल्धुराको परिक्षणमा दार्चुलाका थप ५० जनामा कोरोना पुष्टि

धनगढी

 बुधबार दार्चुलामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको ८४ जनाको परीक्षणमा थप ५० जनामा संक्रमण पुष्टि भएको हो ।

  प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले संक्रमण पुष्टि भएका ५० जना दार्चुलाका रहेको जानकारी दिए ।