धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

लैगिक उत्तरदायी तथा समावेशी सुशासन तालीम धनगढीमा सुरु

लैगिक उत्तरदायी तथा समावेशी सुशासन तालीम धनगढीमा सुरु

धनगढी

  स्थानीयतहका जनप्रतिनिधी कर्मचारीहरुलाई दुई दिने लैगिक उत्तरदायी तथा समावेशी सुशासन तालीम धनगढीमा सुरु भएको

  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा कैलाली जुरी नेपालको संयुक्त आयोजनामा मंगलवार तालीम सुरु गरेको हो तालीममा सहभागी महिला पुरुष गरी २५ जना तालीममा सहभागी रहेका छन्

 सहभागीहरुलाई विषयवस्तुमा ज्ञान सिप क्षमता प्रदान गरी स्थानीयस्तरमा रहेका लैगिक विभेदकारी मुल्य मान्यता तथा प्रथाहरुको अन्त्य गर्न स्थानीयतहका जनप्रतिनिधी कर्मचारीहरुको भुमिकाबारे जानकारी दिई लैगिक उत्तरदायी स्थानीय सरकार निमार्णमा अग्रसर गराउने स्थानीयस्तरमा लैगिक उत्तरदायी समावेशी सुशासन लैगिक समानता कायम गर्ने तालिमको उद्देश्य रहेको

  निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता विकास लैगिक उत्तरदायी तथा समावेशी स्थानीय सरकार प्रवद्र्धन परियोजना अन्तरगत कैलाली जिल्लाका वटा स्थानीय तह धनगढी उपमहानगरपालिका,कैलारी गाउँपालीका भजनी नगरपालिकामा यो परियोजना लागु भएको