धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026

एसइइ र कक्षा १२ को परिक्षा स्थगित

एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने  तयारी थियो । परीक्षा तालिका प्रकाशित भइसकेको थियो । तर, कोरोनाको दोस्रो लहर तीव्र बनेपछि परीक्षा स्थगित गरिएको हो ।

एसइइ र कक्षा १२ को परिक्षा स्थगित

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै एसईई कक्षा १२ को परीक्षा स्थगित भएको कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले तत्कालका लागि दुवै तहको परीक्षा स्थगित गर्नेपरीक्षा स्थगित गर्ने निर्णय गरेको हो

एसईई जेठ १३ गतेबाट कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने  तयारी थियो परीक्षा तालिका प्रकाशित भइसकेको थियो तर, कोरोनाको दोस्रो लहर तीव्र बनेपछि परीक्षा स्थगित गरिएको हो

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको

यसअघि पूर्व निर्धारित सबै परीक्षा स्थगित भएका थिए