धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

सुदुरपश्चिम प्रदेशमा ३ शय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भए

धनगढी

  सुदुरपश्चिम प्रदेशमा आज (शुक्रबार ९८ जना कोरोना संक्रमित डिस्चार्ज ( निको भएर घर फर्किएका छन् अहिलेसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या शय ४२ पुगेको

  स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आज  डोटीम ४९ जना डडेल्धुरामा पनि ४९ जना  कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् प्रदेशभरि बिहीवार ६८ जना निको भएर घर फर्किएका  थिए

   सुदुरपश्चिममा आजसम्म शजार शय ६२ जनामा कोरोना संक्रमण भएको सुदुरपश्चिममा आज मात्र शय १९ जनामा कोरोना संक्रमण  पुष्टि भएको