धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

प्रदेश सभाको बैठक सुचना टासेर स्थगित

धनगढी

 सुदूरपश्चिम प्रदेश सभाको मंगलबारका लागि आव्हान गरिएको बैठक स्थगित भएको आज दिउसो बजे आह्वान गरेको बैठक सूचना टाँस गरे स्थगित गरिएको

 नेपाली काँग्रेस जनता समाजवादी पार्टीले  कोरोना नियन्त्रणका लागि ठोस कार्यक्रम नआएको, कोरोनाको परिक्षण नै नगरि क्वारेन्टिनबाट घर पठाएर समुदायसम्म कोरोना फैलाएको भन्दै संसद अवरुद्ध पार्दै आएका छन्

  प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले कार्य व्यवस्था परामर्श समितिमा सहमति जुट्न नसकेपछिे बैठकस्थगित गरिएको बताए