धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

यु–१९ क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

यु–१९ क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

धनगढी काठमाडौँमा जारी यु१९ क्रिकेटको फाइनलमा आज सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशविच प्रतिष्पर्धा हुने भएको

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका मध्ये खेलमा विजयी भएर फाइनल पुगेको हो प्रतियोगिताको विजेताले लाख नगद उपविजेताले लाख नगद पाउनेछन् यस्तै प्लेयर अफ सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर ब्याट्सम्यानले १०÷१० हजार पाउनेछन्