धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
ऐश्वर्य विद्या निकेतनको  ४६ औं बार्षिकोत्सव

क्याम्पस प्रमुख भट्टलाई दिर्घसेवा सम्मान

क्याम्पस प्रमुख भट्टलाई दिर्घसेवा सम्मान

धनगढी ऐश्वर्य विद्या निकेतनले आफ्नो  ४६ औं बार्षिकोत्सव कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा ऐश्वर्य विद्या निकेतनका पुर्व प्राचार्य धर्मदेश भट्ट सहित तीन जना शिक्षक कर्मचारीलाई दिर्घ सेवा कदर पत्रबाट सम्मानित गरेको

विद्यालयमा निरन्तर २० बर्ष सम्म सेवा गने शिक्ष कर्मचारीलाई ऐश्वर्य बिद्या निकेतनले सम्मानित गरेको हो

सम्मानित हुनेमा क्याम्पस प्रमुख भट्ट, मानसिह मुड्भरी कर्मचारी डम्मर बहादुर रावल रहेका छन् उनीहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो

यसैगरी पुर्व शिक्षक डा. बिकास कुमार सिंहलाई पनि विद्यालयले सम्मान गरेको थियो

४६औं बार्षिकोत्सव कार्यक्रमकै अवसरमा ऐश्वर्य विद्या निकेतनले तीन जना राष्ट्रीय खेलाडीलाई समेत सम्मान गरेको सम्मानित हुनेमा राष्ट्रिय खेलाडी दिपेन्द्र जोशी, कराते खेलाडी पुष्पा मडै फेन्सिङ खेलाडी पार्वति मडैलाई रहेका छन्

यसैगरी विद्यालयमा सर्वाधिक उपस्थित हुने शिक्षिका पार्वती मडै तथा अस्मिता ओझा कार्यालय सहयोगि राम कृष्ण चौधरी तथा कर्मचारी परिसिंह महरालाई पनि बार्षिकोत्सव कार्यक्रमका अवसरमा सम्मानित गरिएको

जना अभिभावकलाई सम्मान

ऐश्वर्य विद्या निकेतनले जना उत्कृष्ठ अभिभावकलाई सम्मान गरेको सम्मानित हुनेमा रुकमणी पन्त, खडकसिंह धामी पवित्रा जोशी, देवी जोशी, जनकराज जोशी, भागरथी पन्त, भरत प्रसाद भट्ट, हरीना रोस्यारा विन्दादेवि विष्ट रहेका छन् उनीहरुलाई प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरिएको हो

१४ जना पुर्व विद्यार्थी सम्मानित

ऐश्वर्य विद्या निकेतनले ४६औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा १४ जना पुर्व विद्यार्थीलाई सम्मान गरेको

सम्मानित हुनेमा डा. विष्णु बहादुर बुढा, डा. राजिब चौधरी, डा. वीजय बम, डा. अनिल खड्का, डा. सम्राट मल्ल, डा. ओमप्रकाश पन्त, इन्जिनियर नवीन ओझा, इन्जिनियर सौरभ कलौनी, इन्जिनियर प्रसान्त रिमाल, इन्जिनियर शुभाष पाठक, इन्जिनियर प्रसान्त भट्ट, इन्जिनियर सितल कार्की, इन्जिनियर राहुल वन्सल व्यवसायी दिनेश चौधरी रहेका छन्