धनगढी पोष्ट बुधबार, १२ कार्तिक २०८२   October 29, 2025

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

धनगढी   आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा विकेट गुमाएर ३१० रन बनाएको थियो

जवाफमा नेपालले ४४ ओभरमा विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो डिएल मेडथका आधारमा नेपाल रनले विजयी घोषणा भयो

यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको , जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको