धनगढी पोष्ट 
                                आइतबार, २८ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको मोहन्याल गाउापालिकाका १, कैलारी गाउँपालिकाका १, नौ गाढ गाउँपालिका दार्चुलाका १ जना गरी ३ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।