धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

दार्चुलामा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु

दार्चुला

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको गएरातिको भारी बर्षका कारण घर माथिबाट  खसेको पहिरोले घर च्यापिँदा नौगाड गाउँपालिकाको वडा नम्बर की ४२ बर्षिया मानमति ठगुन्ना बर्षिया बालिका पार्वती ठगुन्नाको ज्यान गएको हो

प्रहरीले उनीहरु दुबै आमाछोरी रहेको बताए पनि दुबै जना आमाछोरी नरहेको सोही गाउँपालिका घर भएका प्रदेश सभा सदस्य मान बहादुर धामीले बताए उनीहरुको शब भत्केको घरबाट निकालिसकिएको जानकारी पाइएको प्रदेश सभा सदस्य धामीले जानकारी दिए

प्रहरीका अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पुर्ण सामान नष्ट भएको पहिरोमा परी चार जना घाइते भएका छन् पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेको प्रहरीले जनाएको पहिरोले सो गाउँका चार घर परिगाउँ प्राथमिक विद्यालयको भवन समेत बगाएको

सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य धामीका अनुसार दार्चुलका अन्य क्षेत्रमा पनि भारी बर्षका कारण क्षति भएपनि नौगाड गाउँपालिकामा भने ठूलो क्षति पुगेको वडा नम्बर कोे नौगाड खोला, घट्टे खोला खार खोलामा रहेका १० वटा पानी घट्ट, दुई चिया पसल सय किलोवाटको नौगाड लघु जलविद्युत आयोजनाको प्रशारण लाइनका सय २० विजुलीका खम्बाहरु बाढीले बगाएको प्रदेश सभा सदस्य धामीले जानकारी दिए

भारी बर्षाका कारण धौलीगाड ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्ग समेत अबरुद्ध रहेको सदरमुकाममै महाकाली नगरपालिका को नमस्कार गाउँ गल्फैंको बीचमा बग्ने सो खोलाको बाढीले राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको