धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

अमेरिकाले सन्दीपलाई दियो भिसा

अमेरिकाले सन्दीपलाई दियो भिसा

 काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।