धनगढी पोष्ट बुधबार, २८ साउन २०८३   August 12, 2026

स्टार स्पोट्र्समा एनपीलको प्रत्यक्ष प्रसारण हुने

स्टार स्पोट्र्समा एनपीलको प्रत्यक्ष प्रसारण हुने

नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोट्र्स च्यानलबाट हुने भएको छ ।  क्यान सचिव पारस खड्काले स्टार स्पोट्र्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

स्टार स्पोट्र्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो ।


ट्रेन्डिङ