धनगढी पोष्ट बुधबार, ०८ असोज २०८३   September 23, 2026

प्याब्सनको केन्द्रिय सचिवमा हमाल निर्वाचत

प्याब्सनको केन्द्रिय सचिवमा हमाल निर्वाचत

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रिय सचिवमा सुदुरपश्चिमका योगेन्द्र हमाल निर्वाचित भएका छन् ।

खुला सचिवमा ४शय ३ मत पाएर हमाल बिजयी भएका हुन् । हमाल प्याब्सनका निवर्तमान केन्द्रिय सदस्य हुन् ।

हमाल जनकल्याण  इङलिश बोर्डिङ स्कुल अत्तरिया कैलालीका संचालक हुन् ।

प्याब्सनको १६ महाविधेशमा नया नेतृत्वको लागि बुधवार निर्वाचन भएको हो ।


ट्रेन्डिङ