धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

नेपालगन्ज कारागामा प्रहरी र बन्दी गरि १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज

  जिल्ला कारागार कार्यालय बाँकेमा कार्यरत प्रहरी जना बन्दी गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको

   भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको परिक्षणमा प्रहरी बन्दी गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

   कारागारका जेलर देवेन्द्र श्रेष्ठका अनुसार २१ जना बन्दीको स्वाबको नमूना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो जेलर श्रेष्ठले भने, ‘सबै जनाको स्वाब संकलन भएको थिएन रेन्डमली सबै कोठामा बसेकाहरुको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको खबर आएको

  कारागारमा कार्यरत  वडा प्रहरी कार्यालयका प्रहरीको स्वाब संकलन गरिएको थियो जना प्रहरीलाई पनि कोरोना पुष्टि भएको