धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

सुदूरपश्चिम रोयल्समा यु १९ कप्तान हेमन्त धामी  आवद्ध

सुदूरपश्चिम रोयल्समा यु १९ कप्तान हेमन्त धामी  आवद्ध

नेपालको  यु १९  कप्तान तथा राष्ट्रिय टिमका तीव्र गतिका बलर हेमन्त धामी सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन्

क्याटगोरी बी मा रहेका हेमन्त लक्की ड्र मार्फत सुदूरपश्चिममा आबद्ध भएका हुन् उनी समूह बीको खेलाडीका लागि अधिकतम १० लाखमा बिक्री भएका हुन्

लुम्बिनी, जनकपुर सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्सले ड्र मा भाग लिँदा उनलाई लक्की ड्र मार्फत जन्म स्थान सुदूरपश्चिममा आबद्ध भएका हुन्

यसअघि पहिलो सिजनका लागि उनी जनकपुर बोल्ट्समा आबद्ध भएका थिए