धनगढी पोष्ट शुक्रबार, ०१ साउन २०८३   July 17, 2026

एनपीएल अक्सन :   दिपेन्द्र थापा सुदुरपश्चिम रोयल्समा अनुबन्धित

एनपीएल अक्सन :   दिपेन्द्र थापा सुदुरपश्चिम रोयल्समा अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट सुदूरपश्चिम रोयल्सले दीपेन्द्र थापालाई अनुबन्ध गरेको शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमासी क्याटागोरीका दीपेन्द्रलाई सुदूरपश्चिमले न्यूनतम मुल्य दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो

यस सुदूरपश्चिम रोयल्सले टेकबहादुर रावतलाई अनुबन्ध गरेको   रावतलाई रोयल्सले लाख रुपैयाँमा अनुबन्ध गरेको हो