धनगढी पोष्ट बिहिबार, २६ भदौ २०८२   September 11, 2025

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० सम्म बन्द

त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । 

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।