धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

सुनसान धनगढी (फोटोफीचर)

सुनसान धनगढी (फोटोफीचर)

धनगढी

  बिहीबार राती देखि भएको लकडाउनलाई कडाईका साथ कार्यान्वयन गरिएपछि धनगढी बजार सुनसान बनेको    


   
शुक्रबार बिहान देखि प्रहरीले ठाउँठाउँमा सवारी चेकजाँच गरी नियम विपरित सञ्चालन भएका सवारीलाई रोकेर सम्झाउँदै पठाउने गरेको  भने ब्यापार, व्यवसाय बन्द गराएको

 

  बिहीबार राती देखि भएको लकडाउन भदौ १४ गते राती सम्म जारी रहने छ । 

 


ट्रेन्डिङ