धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

निर्माण सम्पन्न नहुदै घोडाघोडीका तीन वडा कार्यालयका सेफ्टी ट्यांकी भत्किए

निर्माण सम्पन्न नहुदै  घोडाघोडीका तीन वडा कार्यालयका सेफ्टी ट्यांकी भत्किए

 

सुखड

   घोडघोडी नगरपालिका वडा को कार्यालय भवन सकिएको छैन तर शौचालयको सेफ्टि ट्याकीं निर्माणकै क्रममा भत्किएको कमसल खालका सामानको प्रयोगले शौचालय भत्किएको हो शौचालय निर्माण गर्दा इटा प्रयोग गर्नु पर्ने शर्त भए पनि ठेकेदारले ब्लक प्रयोग गरी निर्माण गरेका छन्

  ‘स्टिमेटमा नम्बर इट्टा प्रयोग गर्नु पर्ने शर्त    वडा नम्बर का अध्यक्ष धन बहादुर बमले भने, ‘तर ब्लक प्रयोग गरियो अहिले नतिजा भासिएर पुन निर्माण गर्नु पर्यो   ब्लक पनि ÷ नम्बरको प्रयोग गरेको बताउदै उनले भने, ‘मैले पटक पटक भने स्टिमेट अनुसारको इट्टा प्रयोग गर्नुपर्ने तर कामदारले ठेकेदारले भनेको अनुसार गर्छौ भनेर मानेनन्

  पार्वती निर्माण सेवाले घोडाघोडी नगरका वडा को ९० लाख, को ८९ लाख १२ को ९० लाखमा ठेका सम्झौता गरेको

    तर गुणस्तरिय काम नहुदा तीव वटौ वडाको शौचालयको सेफटी ट्याकीं भासिएका छन केही दिन अघि पनि वडा १२ मा निर्माणको अन्तिम चरणमा पुगेको सेफटी ट्याकीं भासिएको थियो

    ‘भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको ब्लक प्रयोग गरेर बनाइएको सेफ्टि ट्याकं भासियो वडा १२ का अध्यक्ष पर्ना चौधरीले भने, ‘अब पुन निर्माण गर्नका लागि दबाब दिइरहेका छौ

  ‘वडा   मा पनि सेफ्टि टयाकिं निर्माण कार्य सम्पन्न भइसकेको तर भासिने अवस्थामा पुगिसकेको वडा अध्यक्ष प्रेम रोकायाले भने गुणस्तरिय काम नभएर निर्माण  पुरा नहुँदै भास्सिएको संरचना पुनः  निर्माण गर्नु पनर््े उनले बताए

  घोडाघोडी नगरपालिकाका इन्जिनियर नबिन मल्लले स्टिमेट अनुसार काम नहुदासम्म भुक्तानि रोकिने बताएका छन

   निर्माणको जिम्माा पाएको पार्वती निर्माण सेवाका सञ्चालक नन्द सिं जोराले आफु नभएको अवस्थामा ब्लकको प्रयोग गरि कामदारले निर्माण कार्य गरेकोले बिग्रिएको  बताएका छन् उनले भने, ‘ बाहिर थिए इटाको अभाव भएकाले कामदारले ब्लकको निर्माण कार्य गरेका हुन,अब पुन निर्माण गर्दैछु

   यस्तै स्टिमेट अनुसार काम नभएकाले पुन निर्माण कार्य गरिने घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र बहादुर सिंले बताए

   वडा भवनको निर्माण कार्य पनि स्टिमेट अनुसार नभएको भन्दै केहि दिन पहिले बिबाद भएको थियो भवन निर्माणमा कमसलको इटा प्रयोग गरेको भन्दै बिबाद भएको थियो अहिले नगरका , , , , १० ११ वडामा का भवन निर्माण प्रक्रिया सुरु गरिएको भने अन्य वडाका भवन निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको