धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

भजनिका बाढी पिडितलाई खाद्यान्न सहयोग

भजनिका बाढी पिडितलाई खाद्यान्न सहयोग

सुख्खड

 बढीका कारण खाद्य समस्यामा परेका भजनीका स्थगानीयलाई खाद्यान्न सहयोग गरिएको

 भजनी नगरपालिका का बाढी प्रभावित ५० परिवारलाई याक नेपालले शनिबार खाद्यान्न सहयोग गरेको हो

 कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागी लामो समयदेखि जारी लकडाउनकै वेला घरमा बाढी आएर सञ्चित खाद्यान्न समेत नष्ट भएपनि समस्यामा परेका ५० परिवारलाई खाद्यान्न वितरण गरिएको याक नेपाल खाद्य अधिकार सवलिकरण परियोजनाका संयोजक देवी खनालले बताए

 भजनी दैलेखी टोल नयाँ बस्तिमा वितरण गरिएको खाद्यान्न प्रती परिवार २५ किलो चामल, किलो दाल, लिटर तेल, किलो नुन, पिस साबुन वितरण गरिएको संयोजक खनालले जानकारी दिए

 खाद्यान्न वितरण कार्यक्रममा भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा, वडा नम्बर का अध्यक्ष बिक्रम चौधरी, याक नेपालका महासचिव हृदय पुजारा, वडा सदस्य जयसरा बुढा लगायतकाको सहभागि थिए

 सुदूरपश्चिमका विभिन्न जिल्लाहमा खाद्य अधिकारको दृष्टिकोणले जोखिममा रहेका समुदायको हकहितको लागि काम गरिरहेको याक नेपालले यसअघि पनि लकडाउनले जीवनयापनमा प्रत्यक्ष असर पारेको घरपरिवारलाई वितरण गर्नको लागि कैलालीको विभिन्न स्थानीयतह मार्फत खाद्यान्न सहयोग गर्दै आएको