धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

बुथ कब्जा रोक्न धनगढी र बाजुरामा प्रहरीको कमाण्डो टोली तयारी अवस्थामा

बुथ कब्जा रोक्न धनगढी र बाजुरामा प्रहरीको कमाण्डो टोली तयारी अवस्थामा

काठमाडौँ निर्वाचनको  नतिजा आफ्नो पक्षमा पार्न दलका कार्यकर्ताले बुथ कब्जा तथा फर्जी मतदान गर्न सक्ने जोखिम औंल्याउँदै प्रहरी प्रधान कार्यालयले सुदुरपश्चिमको  कैलाली बाजुरा ताथ माकमाण्डो दस्ता परिचालन गरेको

विशेष कार्यदलबाट  खटाइएको यो छुट्टै दस्तालाई बर्दी सादा पोसाकमा रेकी गर्न आवश्यक परे बल प्रयोगबाट स्थिति नियन्त्रणमा लिने भनिएको   प्रहरीको यो दस्ता विशेष तालिम प्राप्त फौज हो

कैलालीको धनगढीमा खटिएका कमाण्डोलाई बाजुरा लगायतका स्थानलाई समेत रेकी गर्न भनिएको दोलखामा तैनाथ कमाण्डोलाई त्यहीका जोखिम मानिएका क्षेत्र केन्द्रित गरिएको सुरक्षा स्रोत बताउँछ

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बाजुराको बूढीगंगा नगरपालिकाका कतिपय वडामा बुध कब्जा हुनुका साथै फर्जी मतदान भएको थियो

निर्वाचन आयोगले सुदुरपश्चिमका हजार शय ६७खमतदानस्थल मध्य शय ५६ मतदान स्थललाई संवेदनशील अति संवेदनशीलद सुचीमा राखेको   आयोगले बाजुराका ७० मतदान स्थल मध्य ६४ लाई संवेदनशील मतदान स्थलको सुचीमा राखेको

त्यस्तै दोलखाको वैतेश्वर गाउँपालिकाको नम्बर वडामा ९९ दशमलव ६५ प्रतिशत मत खसेको थियो त्यसलाई समेत आधार मानेर शंका गरिएका मतदान स्थलमा अतिरिक्त फौज तैनाथ भएका हुन्

कमाण्डो तालिम लिएका करिब सय जनशक्तिलाई देशका जुनसुकै स्थानमा खटाउने गरी तयारी हालतमा राखिएकोमा दोलखा कैलालीमा भने मतदान अघि नै विशेष दस्ता खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो स्रोतका अनुसार यो दस्तालाई अप्रिय घटनाको जोखिमबारे सूचना पाउने बितिक्कै तत्काल परिचालन गरिने निर्वाचन सुरक्षा रणनीति तथा व्यवस्थापनमा खटिएका एक उच्च अधिकारीले जानकारी दिए

यो जनशक्ति मतदान स्थलको सुरक्षामा खटिएका, मतदान स्थल बाहिर तैनाथ गस्ती तथा भैपरी काममा रिजर्भ राखिएका बाहेक हो प्रहरी प्रधान कार्यालयले कार्यदलको जनशक्तिलाई विशेषगरी आतंक, दंगा, अपहरण, प्रकोप तथा असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन खटाउँदै आएको

आइतबार देशभर प्रतिनिधिसभा प्रदेशसभा सदस्य चयनका लागि एकै चरणमा निर्वाचन हुँदैछ निर्वाचनबाट प्रतिनिधिसभाका प्रत्यक्षतर्फ सय ६५ समानुपातिकका सय १० तथा प्रदेशसभातर्फ प्रत्यक्षका सय ३० समानुपातिकबाट सय २० गरी संघ प्रदेशबाट सय २० जनप्रतिनिधिहरू चयन हुँदै छन्

निर्वाचन आयोगले १० हजार सय ९२ मतदान स्थल २२ हजार सय २७ मतदान केन्द्र तय गरेको कैदी, कर्मचारी, सुरक्षाकर्मी वृद्धाश्रममा रहेकालाई मतदान गर्न सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको तोकिएका मतदान स्थलमध्ये करीब तिहाईलाई अतिसंवेदनशील सूचीमा राखिएको

गृह मन्त्रालयका अनुसार हजार ८० अतिसंवेदनशील, ४हजार सय २० संवेदनशील हजार सय ९१ लाई कम संवेदनशील मतदानस्थलको सूचीमा राखिएको