धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025
भजनीको अधिकांश भाग जलमग्न

​​​​​​​वडा नम्बर ८ मा मात्रै एक हजार दुई सय घरधुरी डुबानमा

​​​​​​​वडा नम्बर ८ मा मात्रै एक हजार दुई सय घरधुरी डुबानमा

भजनी
गएरातिदेखिको अविरल बर्षाले कैलाली जिल्लाको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको  

भजनी नगरपालिकाको वडा नम्बर मा हजार सय घर डुबानमा परेको वडा नम्बर का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिएका छन् अध्यक्ष चौधरीका अनुसार वडा नम्बर को सखरवामा स्थानीय रामकुमार चौधरीको घर नजिक तटबन्ध भत्काउँदै पथरिया नदी गाउँ पसेपछि दैलेखी टोल, कुसुमघाट, कृष्णनगर, गोरचौडा, खैरा सोनाहाफाँटा गाउँ डुबानमा परेका छन्  गोरचौडामा बढीमा फसेका एक युवालाई प्रहरीले उद्धार गरेको भने उनी चढेको मोटरसाइकल बाढीमा बगेको से ४६७० नम्बरको मोटरसाइकलमा रहेका भजनी कन्हैयापुरका अस्मित चौधरीलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको

उनी गोरचौडामा आफन्तलाई भेट्न गएका थिए  वडा नम्बर मा काँडा नदीले ढुसीमा तटबन्ध भत्काएको नदी गाउँ पसेपछि पकरिया डाँडा, ढुसी गाउँ, कन्हैयापुर डुबानमा परेका छन्  वडा नम्बर लालबोझीमा मा सय ५० घर डुवानमा परेपछि त्यहाँका हजार सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजमार्गमा ल्याइएको कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताएका छन् वडा नम्बर पुलियापुरमा नदी किनारमा रहेका १४ घरघुरी जोखिममा रहेको वडा अधयक्ष केशब बुढाले बताए बुढाका अनुसार ती घरहरु खाली गराइएको डुबानका परेका मानिसहरुलाई सुरक्षित रुपमा हुलाकी राजमार्गमा पु¥याइएको