धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कञ्चनपुरमा संक्रमितको संख्या ६ सय वढी

कञ्चनपुरमा संक्रमितको संख्या ६ सय वढी

महेन्द्रनगर

  कञ्चनपुर जिल्लामा कोरोना भाइरस संक्रमित बिरामीको संख्या सय २१ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा संक्रमित रहेका कोरोना बिरामी मध्ये सय ८५ जना बिरामी निको भई घर गएका छन् यस्तै ३६ जना कोरोना संक्रमित बिरामीको भने अहिले उपचार भैरहेको

  स्वास्थ्य कार्यालयका अनुसार हालसम्म पुष्टी भएका मध्य भीमदत्त नगरपालिकामा ७८ मध्य ६३ जना भने निको भएर घर गएका छन् भने १५ सक्रिय संक्रमित रहेका छन्

  यसैगरी माहाकाली नगरपालिकाका कुल ५२ जना मध्य सवै संक्रमित निको भएर घर गएका छन् बेतकोट नगरपालिकामो ७३ जना मध्य ६४ जना संक्रमण मुक्त भएर घर गएका छन् भने सक्रिय संक्रमितको संख्या रहेको

  शुक्लाफाँटा नगरपालिकामा ७२ मध्य ७१ संक्रमण मुक्त भएका छन् भने जनाको उपचार भैरहेको जिल्लाको कृष्णपुर नगरपालिकामा सय ६८ संक्रमित मध्य सय ६६ जना संक्रमण मुक्त भएर घर गएका छन् भने सक्रिय संक्रमितको संख्या दुई जना रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन शिद्धराज भट्टले जानकारी दिएका छन्

  यस्तै पुर्नवास नगरपालिकामा रहेका ७४ संक्रमित मध्ये ७२ जना संक्रमण मुक्त भएर घर फर्केका छन् भने जना सक्रिय संक्रमित छन्

  बेलौरी नगरपालिकाका ५५ मध्य ५० जना संक्रमण मुक्त भएकोमा जना सक्रिय संक्रमित रहेका कोरोना फोकल पर्सन बताए उनका अनुसार बेलडाँडी गाउँपालिकामा पुष्टी भएका २८ संक्रमित मध्य २६ जना संक्रमण मुक्त भएकोमा जना बिरामीको उपचार भैरहेको , लालझाडी गाउँपालिकामा २१ मध्य सबै संक्रमण मुक्त भएर घर गएका छन्