धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

अवैध सालको गोलिया सहित ५ जना पक्राउ

अवैध सालको गोलिया सहित ५ जना पक्राउ

सुखड

  कैलालीको घोडाघोडी नगरपालिकामा अवैध सालको गोलिया सहित जना पक्राउ परेका छन घोडाघोडी नगरपालिकामा वडा नम्बर को छुट्टा छुट्टै स्थानबाट बनको टोलीदे ७७.१५ क्युफिट काठ बरामद गरेको

  घोडाघोडी नगरपालिकामा वडा नम्बर सरैया स्थित वीर बहादुर मल्ल (बिरेन्द्र )को घरमा काठ चिरान गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा टोली त्यहा पुगेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले  बताएका छन्

  सबडिभिजन वन कार्यालय सुखडवाट गएको टोलिले चिरान गरिहेको .७८ क्यु फिट सालको थान कडि सहित जालुराम चौधरी, भिट्टु डगौरा, असोक चौधरी, प्रदेसी चौधरी भिसराम चौधरी लाइ पक्राउ गरेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिएका छन काठ चिरानका मुख्य नाइके भनिने वीर बहादुर मल्ल बिरेन्द्र भने फरार रहेका छन्

  त्यसैगरि टोलिले वडा बाटै थान ७१.३७ क्यु फिट का गोलिया समेत बरामत गरेको

लकडाउनका कारण अदालतबाट म्याद थप नहुने हुदा पक्राउ परेकाहरलाइ जिम्मा जमानीमा छोडिएकाले खुलेपछि अदालतमा पेश गरिने कार्यालय प्रमुख  थापाले जानकारी दिए



ट्रेन्डिङ